images
images

कोभिड खोप लगाउन चाहनेलाई फारम खुल्यो


  • 5.3K
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    कोभिड खोप लगाउन चाहनेलाई फारम खुल्यो

    काठमाडौं । कोभिड–१९ को भ्याक्सिन लगाउन चाहनेको फाराम खुला भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालय सूचना व्यवस्थापन इकाईले त्यसरी खोप लगाउन चाहने १८ वर्ष वा सोन्दा माथि उमेरका व्यक्तिले पूर्व–दर्ता फाराम भर्न अनुोध गरेको हो । 

    यस्तो फाराम भर्ने वेभसाइट र मोबाइल एप्लिेकेसन तयार भसकेको भन्दै मन्त्रालयल दर्ताको क्रमअनुसार खोप सेवा उपलब्ध गराइने प्रष्ट पारेको छ । 

    यो फारामले पालिकास्तरमा खोप व्यवस्थापन सहज हुने विश्वास स्वास्थ्य मन्त्रालयको छ । यद्यपि यो फाराम भर्नेबित्तिकै मन्त्रालयले खोप लगाउने प्रतिवद्धता भने नजनाउने मन्त्रालयले प्रष्ट पारेको छ । 


    images

    Logo