काठमाडौं । गरिमा विकास बैंकको १० लाख इकाइ ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । बैंकले निष्कासन गरेको ८.७५ प्रतिशत ब्याजदरको ७ वर्ष अवधिको डिबेञ्चर आज नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
सूचीकरणसँगै यो डिबेञ्चर दोस्रो बजारमा कारोबार हुन योग्य भएको छ ।