images
images

गरिमा विकास बैंकको २७ लाख २२ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 672
    SHARES
  • २०७८ फाल्गुण २५ गते बुधबार

    गरिमा विकास बैंकको २७ लाख २२ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । गरिमा विकास बेंकको २७ लाख २ हजार ७ सय ६ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।  बुधबार कम्पनीले साविकको सहारा विकास बैंकलाई प्राप्ति गर्दा कायम हुन आएको शेयर नेप्सेमा सुचीकृत भएको हो ।

    यस कम्पनीको शेयर बिहीबारबाट दोस्रो बजारमा कारोबार हुनेछ ।



    images

    Logo