नेपाल आयल निगमले ४० औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत २५ गते
स्थान : नेपाल आयल निगम लिमिटेडको सभाकक्ष टेकु,काठमाडौं
समय : दिउँसाे १ बजे
छलफलका विषयहरु :
- शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १/१ जना प्रतिनिधि तोक्ने
- लेखा परिक्षण गर्न तथा लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने


