जीवन विकास लघुवित्तले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत २५ गते
स्थान : वित्तीय संस्थान केन्द्रिय कार्यालय, मोरङ
समय : बिहान १०ः३० बजे
छलफलका विषयहरु :
- ७० प्रतिशत बोनस शेयर र ३.६८४२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने
- सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने
बुक क्लोज मिति : २०७८ चैत १२ गतेदेखि चैत २५ गतेसम्म


