images
images

सेञ्चुरी बैंकको करिब २३ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा थपियो


  • 528
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    सेञ्चुरी बैंकको करिब २३ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा थपियो

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको २२ लाख ९७ हजार संस्थापक शेयर साधारण शेयरमा परिमार्जन भएको छ । बैंकले आइतबार संस्थापक शेयरलाई साधारण शेयरमा परिमार्जन गर्ने निर्णय गरेको हो । 

    बैंकले शेयर परिमार्जन गरेसँगै संस्थापक ५१ शेयर र साधारण शेयर ४९ प्रतिशत भएको छ । यस अघि बैंकमा संस्थापकको ५३.४१५ प्रतिशत र सर्वसाधरणको ४६.५९ प्रतिशत शेयर रहेको थियो । 


    images

    Logo