images
images

नेपाली सेनाले माग्यो विभिन्न पदका लागि कर्मचारी (सुचनासहित)


  • 471
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    नेपाली सेनाले माग्यो विभिन्न पदका लागि कर्मचारी (सुचनासहित)

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । नेपाली सेनाले रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले आवेदन माग गरेको हो ।

    यी सबै पदका लागि आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । सो फारम अनलाइनबाट भर्न सकिनेछ । 

    12-scaled.jpg


    images

    Logo