काठमाडौं । नेशनल माइक्रोफाइनान्सको ५० हजार कित्ता शेयर लिलामी हुने भएको छ । संस्थापक समूह अन्तर्गतको सो शेयर न्यूनतम १२ सय रुपैयाँमा बिक्रीमा राखिको हो ।
सो शेयर खरिदका लागि माइक्रोफाइनास्मा हाल संस्थापक शेयरधनी रहेकाहरु मात्रै योग्य हुनेछन् । सो शेयरमा आवेदनका लागि आगामी सोमबारदेखि जेठ १६गतेसम्म आवेदन दिन सकिन्छ ।
