images
images

सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा


  • 878
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा

    काठमाडौं । सिटिजन्स बैंकले विशेष साधारणसभा बोलाएको छ । चैत २७ गते बैंकको केन्द्रीय कार्यालयमा बेभिनारमार्फत् बस्नेगरी उक्त साधारणसभा बोलाइएको हो । 

    सिर्जना फाइनान्सलाई एक्विजिसन गर्न अन्तिम सम्झौता गरेको सिटिजन्सले उक्त प्रस्ताव अनुमोदन गराउन विशेष साधारणसभा बोलाउन लागेको हो । सिर्जनालाई सिटिजन्टले १ः०.९५ अनुपातमा स्वाप रेसियो निर्धारण गरी एक आपसमा गाभ्न लागेको हो । 

    सोही दिन सिर्जना फाइनान्सले फनि साधारणसभा बोलाएको छ । सिर्जनाको साधारणसभा समेत केन्द्रीय कार्यालयमा वेभिनारमार्फत् नै हुनेछ ।


    images

    Logo