काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७८/८९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अध्यादेशमार्फत् ल्याइएको सो बजेटमा सरकारी कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता तथा अन्य लोकप्रिय कार्यक्रम समावेश छन् ।