images
images

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त


  • 416
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गते बाट नै लागू हुनेगरि बेल्वासेलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । 

    हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव रहेको छ । यसका साथै मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ । 


    images

    Logo