images
images

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो


  • 691
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

    काठमाडौं । चीन सरकारले नेपाललाई दिन भनेको अनुदानको खोपमध्ये पहिलो चरणको खोप मंगलबार दिउँसो नेपाल आइपुगेको छ । 

    सोमबार खोप लिन चीन गएको नेपाल एयरलाइन्सले मंगलबार दिउँसो ८ लाख डोज खोप लिएर आएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँगको फोनवार्तामा खोपका लागि गरेको आग्रहपछि चीन सरकारले   खोप उपलब्ध गराउने निर्णय गरेको थियो । 


    images

    Logo