काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले देशभर भएका १३ शाखा बन्द गर्ने भएको छ । आइतबार देखि लागु हुनेगरि ती शाखाहरु बन्द गर्न लागिएको हो । बन्द हुने शाखाबाट दिँदै आएको सेवा दिने नयाँ शाखा समेत तोकिएको छ ।
त्यस्तै, २ शाखा कार्यालयलाई स्थानान्तरण गरेर अन्यत्र सारिने जनाइएको छ ।
