images
images

अवैध संरचना हटाउन तात्यो मध्यपुर थिमि नगरपालिका, ३५ दिने सूचना जारी


  • 577
    SHARES
  • २०७९ भाद्र १४ गते मंगलबार

    अवैध संरचना हटाउन तात्यो मध्यपुर थिमि नगरपालिका, ३५ दिने सूचना जारी

    काठमाडौं । मापदण्ड विपरितका अवैध संरचना हटाउन मध्यपुर थिमि नगरपालिका तातेको छ । काठमाडौं महानगरमा अवैध संरचना र बेसमेन्ट व्यापार हटाउने अभियान चलिरहँदा मध्यपुर थिमि नगरपालिकाले समेत ३५ दिने सूचना जारी गरेको हो । 

    मंगलबार जारी गरिएको सूचनामा मापदण्ड विपरित बाटो, सडक, जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा पुग्नेगरी निर्माण सामाग्री राख्ने, अव्यवस्थित पार्किङ र फुटपाथ व्यापारलाई हटाउन भनिएको छ । 

    madhyapur thimi.JPG


    images

    Logo