images
images

प्राइम कर्मशियल बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत


  • 628
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    प्राइम कर्मशियल बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत

    काठमाडौं । प्राइम कर्मशियल बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । आज कम्पनीको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सुचीकृत हो । उक्त कम्पनीको ऋणपत्र सुचीकृत भएसँगै बुधबारबाट ऋणपत्र कारोबार हुने छ ।

    ५ वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५ प्रतिशत प्राइम डिबेञ्चर २०८४’ डिबेञ्चर सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो । 

     

     


    images

    Logo