काठमाडौं । नेशनल लाइफ इस्योरेन्स १५ प्रतिशत दिने लाभांश घोषणा गरेको छ । कम्पनको भदौ २७ गते सोमबार बसेको सञ्चालक समितिको बैंककले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांश विमा समितिको स्वीकृत र अगामी बर्षको साधारणसभाबाट पारित भएपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।