images
images

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


  • 605
    SHARES
  • २०७९ आश्विन ७ गते शुक्रबार

    एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ ।  आज कम्पनीको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सुचीकृत हो । उक्त कम्पनीको ऋणपत्र सुचीकृत भएसँगै आइतबारबाट ऋणपत्र कारोबार हुने छ ।

    बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ६ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो ।


    images

    Logo