images
images

इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त


  • 363
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत  रमेश बेलबासेलाई इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा नियुक्त गरेको छ ।

    बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ । 


    images

    Logo