images
images

कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त


  • 352
    SHARES
  • २०७९ मंसिर १ गते बिहीबार

    कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त भएका छन् । बुधवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले प्रबन्धक भट्टराईलाई बुधवार दिनदेखि नै लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको छ ।


    images

    Logo