images
images

लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा, बाेनश कति ?


  • 459
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा, बाेनश कति ?

    काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो । 

    बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । 


    images

    Logo