images
images

सिद्धार्थ बैंकसहित २ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?


  • 580
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    सिद्धार्थ बैंकसहित २ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

    काठमाडौं । २ कम्पनीले लाभांश घोषणा गरेका छन् ।  आइतवार सिद्धार्थ बैंक र चिलिमे जलविद्युत कम्पनी रहेका छन् । मंगलवार बसेको दुबै कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी साधरण सभाबाट पारित भएपश्चात वितरणा गरिने छ । 

    त्यस्तै, चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  


    images

    Logo