images
images

बर्नार्ड अर्नाल्ड विश्वकै धनी व्यक्ति घोषित, मस्कभन्दा ९०० मिलियन बढी


  • 690
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    बर्नार्ड अर्नाल्ड विश्वकै धनी व्यक्ति घोषित, मस्कभन्दा ९०० मिलियन बढी

    बर्नार्ड अर्नाल्ड संसारकै सबै भन्दा धनी घोषित भएका छन् । एलन मस्कलाई पछि पार्दै अर्नाल्डले सर्वाधिक धनी बन्न सफल भएका हुन् । फोब्र्सका अनुसार ७३ वर्षीय अर्नाल्डसँग १८६.३ बिलियन डलर सम्पत्ति छ । यसअघि सर्वाधिक धनी रहेका मस्कसँग १८५।४ बिलियन मात्रै सम्पत्ति छ । 

    फ्रान्सेली नागरिक अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भ्याटनका मालिक हुन् । उनको कुल सम्पति १८६.३ विलियन डलर छ । मस्कको कुल सम्पत्ति १८५।४ बिलियन मात्रै छ । 

    तेस्रो स्थानमा भारततीय उद्योगपति गौतम अडानी छन् । उनको कुल सम्पत्ति १३४.८ विलियन डलर छ । त्यस्तै, अमेजनका संस्थापक जेफ बेजोस १११.८ बिलियन डलरसहित चौथो स्थानमा छन् ।


    images

    Logo