images
images

महालक्ष्मी लाइफको सीईओमा भट्टराई पुन : नियुक्त 


  • 574
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    महालक्ष्मी लाइफको सीईओमा भट्टराई पुन : नियुक्त 

    काठमाडौं । महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) मा रमेश कुमार भट्टराई पुन नियुक्त भएका छन् । इन्स्योरेन्सको मंसिर २३ गते बसेको ६६ औँ सञ्चालक समितिको बैठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । 

    भट्टराईलाई पुस १७ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे अवधिका लागि पुनः सीईओमा नियुक्ति गरेको हो । यसअघि भट्टराईले महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन।

     


    images
    images

    Logo