images
images

गरिमा विकास बैंकको बुक क्लोजको मिति तय


  • 554
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    गरिमा विकास बैंकको बुक क्लोजको मिति तय

    काठमाडौं । गरिमा विकास बैंकले बुक क्लोजको मिति तय गरेको छ । बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले पुस ९ गतेदेखि पुस २२ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    सोमवार बसेको बैठकको निर्णय अनुसार बैंकले पुस २२ गते होटल पोखरा ग्राण्डमा बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  १.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 


    images

    Logo