काठमाडौं । सोल्टी होटल लिमिटेडले ४८ औं बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०९/२८ गते
समय : ११ :०० बजे
स्थान ः नेपाल प्रज्ञा भवन प्रेक्षालय
छलफलको विषयहरु :
–कम्पनीले आर्थिक बर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र २१.३१५७ प्रतिशत नगद लाभांश पारित गर्ने
बुक क्लोज : पुस ७ गतेदेखि पुस २७ गतेसम्म