images
images

नेपाल बैंकले गर्योे लाभांश घोषणा


  • 548
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    नेपाल बैंकले गर्योे लाभांश घोषणा

    काठमाडौं । नेपाल बै‌ंकलेले लाभांश घोषणा गरेको छ । विहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/८९ को नाफाबाट चुक्ता पूँजीको २ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo