काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले १६ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०९/२९
स्थान : लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौं ।
समय : विहान ११ : ०० बजे
छलफलको विषयहरु :
–कम्पनीले आर्थिक बर्ष २०७९/८० को मुनाफबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३२ नगद लाभांश प्रस्ताव पारित गर्ने
बुक क्लोज : २०७९/०९/११ गते