images
images

एचआईडीसीएलको वार्षिक साधारणसभा आह्वान 


  • 352
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    एचआईडीसीएलको वार्षिक साधारणसभा आह्वान 

    काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्मेन्ट एण्ड डेभलप्मेन्ट कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९/०९/२६ 
    स्थान : अपर्ण व्याङ्केट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौं ।
    समय : विहान १०ः०० बजे 

    छलफलको विषयहरु :
    –कम्पनीले आर्थिक बर्ष २०७९/८० को मुनाफबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३ नगद लाभांश प्रस्ताव पारित गर्ने
    बुक क्लोज :२०७९/०९/१४ गते


    images

    Logo