images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव भट्टराई नियुक्त


  • 507
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव भट्टराई नियुक्त

    बाठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । बिहीवार बसेको बैंठकले सो निर्णय गरेको हो । 

    कम्पनीको सञ्चालकमा नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल र प्रिया तायल चयन भएका छन् । यस्तै, कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन् ।


    images

    Logo