images
images

मेगा बैंकको कामु सीईओमा तुल्सिराम पोखरेल नियुक्त


  • 605
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    मेगा बैंकको कामु सीईओमा तुल्सिराम पोखरेल नियुक्त

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा तुल्सिराम पोखरेल नियुक्त भएका छन्।


    पुस ७ गते बसेको सञ्चालक समितिको बैंठकले वरिष्ठ नायबमहाप्रबन्धक पोखरेललाई लाई पुस ९ गतेदेखि लागू हुनेगरि  मेगा बैंकको कायम मुकायम सीईओमा नियुत्त गरेको हो । 

    यस अघि बैंकको कामु सीइओको रुपमा रहेकी रवीना देशराज श्रेष्ठले पदबाट राजिनामा दिएपछि बैंकले पोखरेललाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । 


    images

    Logo