काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
खत्रीलाई सीईओमा नियुक्तका लागि प्रधिकरणले स्वीकृती दिएपछि पुस ८ गते बसेको कम्पनी संचालक समितिको बैठकले खत्रीलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।