images
images

कुमारी बैंकको सीईओमा रमेश राज अर्याल नियुक्त 


  • 559
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    कुमारी बैंकको सीईओमा रमेश राज अर्याल नियुक्त 

    काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंकको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले अर्याल नियुक्त भएका हुन् । यसका साथै बैंकको अध्यक्षमा भने अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् ।

    साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिइओमा अर्याल र अध्यक्षमा प्रताप जंग चयन भएका हुन् । साविक कुमारी र एनसीसी बैंकले पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।


    images

    Logo