images
images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सीईओमा प्रकाश पौडेल नियुक्त 


  • 569
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सीईओमा प्रकाश पौडेल नियुक्त 

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा  प्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा पुन: नियुक्त गरेको हो । उनकाे कार्यकाल माघ १ गतेदेखि लागु हुनेगरी ४ वर्षको हुनेछ ।

     

     

     


    images

    Logo