images
images

ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी नियुक्त


  • 356
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी नियुक्त

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।  बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सीईओ पदमा नियुक्त गरेको हो ।

    मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका बुढाथोकीलाई आज चैत १ गतेदेखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

     


    images

    Logo