images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री नियुक्त


  • 583
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री नियुक्त

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को सीईओमा चंकी क्षेत्री नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्विकृती दिएसँगै क्षेत्री सीईओमा नियुक्त भएका हुन् ।

    साबिकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा क्षेत्रीलाई  ४ वर्षका लागि नियुक्त गरिएको छ । 

    सलिकाको सञ्चालक समितिले क्षेत्रीलाई फागुन २९ गते नै नियुक्त गरेको थियो । सोमवार प्राधिकरणले उनलाई सीईओमा नियुक्तीका लागि स्विकृती दिएको हो । 


    images

    Logo