images
images

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त


  • 335
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश थकाली नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले थकालीलाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको छ । थकालीलाई आजदेखि नै लागू हुनेगरी सीईओमा नियुक्त गरिएको छ । 


    images

    Logo