images
images

हिमालयन लाइफ इस्योरेन्सको सीईओमा मनोज कुमार लाल कर्णलाई नियुक्त 


  • 376
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    हिमालयन लाइफ इस्योरेन्सको सीईओमा मनोज कुमार लाल कर्णलाई नियुक्त 

    काठमाडौं । हिमालयन लाइफ इस्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  मनोज कुमार लाल कर्णलाई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले  स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् ।

    बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कर्णलाई सीईओमा नियुक्त गरेको हो। 

     


    images

    Logo