images
images

महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार


  • 613
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार

    काठमाडौं । प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सदस्यका रुपमा सांसद बनेका हुन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेकोमा बैठकले सहमति जनाएको हो ।


    images

    Logo