images
images

प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त


  • 1.0K
    SHARES
  • २०८० भाद्र ८ गते शुक्रबार

    प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

    काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । 

    बैंकको भदौ ८ गते अर्थात आज बसेको सञ्चालक समितिको निर्णयले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो ।

    बैंकमा स्थापनाकालदेखि नै महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम सीईओका रुपमा कार्यरत थिए । 


    images

    Logo