images
images

नेपाल बैंकमा कृष्णबहादुर अधिकारीको कार्यकाल सकियो, समता पन्त कामु सीईओ


  • 1.3K
    SHARES
  • २०८० आश्विन १५ गते सोमबार

    नेपाल बैंकमा कृष्णबहादुर अधिकारीको कार्यकाल सकियो, समता पन्त कामु सीईओ

    काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएको छ । २०७६ सालमा ४ वर्षेका लागि नियुक्त उनको कार्यकाल आइतबारदेखि सकिएको हो ।

    अधिकारी बाहिरिएपछि बैंकको कायम डेपुटी सीईओ समता पन्तलाई  कायम मुकायम जिम्मेवारी दिइएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।


    images

    Logo