images
images

टर्की एयरलाइन्सले ३५५ एयरबस जेट खरिद गर्ने


  • 515
    SHARES
  • २०८० मंसिर ३० गते शनिबार

    टर्की एयरलाइन्सले ३५५ एयरबस जेट खरिद गर्ने

    टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको छ।

    ‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किस एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    ‘म हाम्रो देश र हाम्रो कम्पनीको लागि शुभकामना चाहन्छु’, एक्सीले भने ।


    images

    Logo