images
images

मेरो माइक्रोफाइनान्सले बनायो लगानीकर्ताको हातखाली 


  • 389
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    मेरो माइक्रोफाइनान्सले बनायो लगानीकर्ताको हातखाली 

    काठमाडौं । मेरो माइक्रोफाइनान्सले लगानीकर्ताको हातखाली बनाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष लक्ष्मी लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     

     


    images

    Logo