images
images

बढ्दो वायु प्रदूषणसँगै दिल्लीमा सवारी साधन र निर्माण गतिविधिमा प्रतिबन्ध


  • 422
    SHARES
  • २०८० पौष १० गते मंगलबार

    बढ्दो वायु प्रदूषणसँगै दिल्लीमा सवारी साधन र निर्माण गतिविधिमा प्रतिबन्ध

    बढ्दो वायु प्रदुषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एकपटक सवारी साधन र निर्माण गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ ।
     
    शनिवारबाट लागू हुनेगरी प्रदेशका वातावरणमन्त्री गोपाल राईले राजधानीको वायु गुणस्तर सूचक (एक्यूआई) ‘गम्भीर’ श्रेणीमा परेकाले यातायात र निर्माण गतिविधिमा प्रतिबन्ध लगाइएको बताए ।

    संघीय सरकारको वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली र यसको वरपरको राष्ट्रिय राजधानी क्षेत्रमा एक्युआई बिग्रँदै गएको बीचमा गैर–आवश्यक निर्माण कार्य, पेट्रोल र डिजेल चारपाङ्ग्रे सवारी साधनहरू चलाउन प्रतिबन्ध लगाइएको छ ।


    images

    Logo