images
images

तीन कम्पनीले बनाए लगानीकर्ताको हातखाली 


  • 479
    SHARES
  • २०८० पौष २९ गते आइतबार

    तीन कम्पनीले बनाए लगानीकर्ताको हातखाली 

    काठमाडौं । तीन कम्पनीले लगानीकर्ताको हातखाली बनाएका छन् । यसरी लगानीकर्ताको हातखाली बनाउनेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । 

    पुस २६ गते बसेको निर्धन उत्थान लघुवित्तको सञ्चालक समितिका बैठकले सो निर्णय गरेको हो भने पुस २८ गते बसेको कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    त्यसैगरी, पुस २९ गते बसेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।यसको अर्थात यस वर्ष तीनवटै कम्पनी शेयरधनीहरुको हात खाली हुने भएको छ।


    images

    Logo