images
images

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त


  • 1.1K
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

    काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनी कम्पनीको अध्यक्ष चयन भएका हुन् ।

    मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । 

    मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने प्रावधान छ । उनले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । 


    images

    Logo