images
images

एशियन लाइफ इन्स्योरेन्सले गर्यो घोषणा लाभांश, बोनश र नगद कति ?


  • 504
    SHARES
  • २०८० माघ १४ गते आइतबार

    एशियन लाइफ इन्स्योरेन्सले गर्यो घोषणा लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

     

     


    images

    Logo