images
images

अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त


  • 561
    SHARES
  • २०८० माघ १४ गते आइतबार

    अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ पदमा नियुक्त गरेको हो ।

    उनले माघ १२ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । उनी ४ वर्षको लागि सीइओ पदमा नियुक्त भएका हुन् ।

     


    images
    images

    Logo