images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश नबाँड्ने


  • 452
    SHARES
  • २०८० माघ १९ गते शुक्रबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश नबाँड्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको आज माघ १९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।


    images

    Logo