images
images

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त


  • 356
    SHARES
  • २०८० माघ २४ गते बुधबार

    महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    माघ २४ गतेदेखि लागू हुने गरी उनी आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । 

    लम्साल यस अघि बैंकको कायममुकायम सिईओका रुपमा रहेका थिए ।


    images

    Logo