images
images

चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान नियुक्त


  • 403
    SHARES
  • २०८० माघ २५ गते बिहीबार

    चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदकम्पनीमा नियुक्त गरेको हो ।

    सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।


    images

    Logo